दफा
यो ऐनबमोजिम नाम दर्ता नगराई एजेण्ट भई काम गर्न नहुने

यो ऐन प्रारम्भ भएपछि यो
ऐनबमोजिम एजेण्टमा दर्ता नगराई कुनै पनि व्यक्तिले एजेण्ट भई काम गर्न पाउने छैन ।